Input Dimension of Room below

....................................................
नोट**
सिमेन्टि को मात्रा १/५ को भाग मा निकालिएको हो। यानि, १ भाग सिमेन्टि मा ५ भाग बालुवा मिसाउनु पर्ने हुन्छ। ड्राई भोलुम मा परिवरतन गर्न १.२ ले गुना गरिएको छ।
एदि सिमेन्टि को भाग परिवरतन गरियो भने मात्रा पनि बद्लिने ।
टायल/मार्बल मुनि ४० एम एम को मोरटार राखेर हिसाब गरिएको छ। स्कर्टिगं को लागि लेबर चार्ज फ्लोर टईलिगं भन्दा २० रुपैया घटाईएको छ।
ट्रयाक्टर को भोलुम २.५ घन मिटर लिएर हिसाब गरेको छ।